गुड नेवर्सद्धारा उपचार खर्च सहयोग

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन गरेको गुड नेवर्स इन्टरनेशनलले एक बालिकालाई उपचार खर्च सहयोग गरेको छ । जटिल प्रकारको निमोनियाबाट बिरामी भएकी धवलागिरी गाउँपालिका –४ बगरकी निशा पुनलाई उपचार खर्च वापत मंगलबार ४९ हजार ९३० रुपैयाँ सहयोग गरेको हो । पोखराको जनप्रिय माविको कक्षा ८ मा अध्ययनरत … Continue reading गुड नेवर्सद्धारा उपचार खर्च सहयोग